भ्रातृत्व अभिवृद्धिका लागि आएकी : स्वराज

काठमाडौं । नेपालको दुईदिने भ्रमणका आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आफू कुनै एजेन्डा बोकेर नेपाल नआएको बताएकी छन् । भारतीय वायुसेनाको विशेष विमानबाट अपराह्न साढे ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी उनले पत्रकारलाई छोटो प्रतिक्रिया दिँदै आफू दुई देशबीच भ्रातृत्व विकासको लागि आएको बताइन् । पहिलो दिन आज उनले दुई महत्वपूर्ण राजनीतिक भेटघाट गर्ने भएकी … Continue reading भ्रातृत्व अभिवृद्धिका लागि आएकी : स्वराज